काठमाडौँ ।   नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुम्बईमा उपचाररत नेता प्रदीप गिरीसंग भेटघाट गरेका छन् । निधी उपचारगत गिरीलाई भेटन हिजो मुम्बई गएका थिए ।

भेटका क्रममा निधिले गिरीको स्वस्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।  जवाफको क्रममा गिरीले आफूले नियमित स्वास्थ्य परीक्षण गराइरहेको र अहिले घाँटीको ट्युमरमा केन्द्रीत रहेर फलो अप गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय