कार्तिक ११ काठमाडौ/बागमती अन्लाईन खबर

नेपाल कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादीको काठमाडौ क्षेत्र नम्बर ४ कमिटी बिस्तार कार्यक्रम हुने भएको छ यहि कार्तिक १३ गते शनिबार आर बि होम मित्रपार्कमा उक्त क्षेत्रीयस्तरको कमिटी गठन  कार्यक्रम हुने भएको छ।

नेकपा एकीकृत समाजवादी पार्टी गठबंधनको सरकारमा यस अघि नै सहभागी भैसकेको  छ भने नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री समेत भइ  आज मात्र सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।

काठमाडौ क्षेत्र नम्बर ४ बाट नै निर्वाचित भएका प्रदेससभा सदस्य कुसुमकुमार कार्की  नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचीव समेत रहेका  अहिले यसैबीच काठमाडाैँकाे प्रदेशसभा सांसद कुसुमकुमार कार्की मन्त्री हुने चर्चा चलेकाे छ । काठमाडाैँबाट सांसद भएका नेताहरूमध्ये एकजनालाइ मन्त्री दिइने तयारी भएपछि कार्की मन्त्री हुने सम्भावना बढेकाे हाे । पहिलाे चरणमा ४ जना मन्त्री बनाइनेमा कार्कीकाे नाम नरहे पनि दाेस्राे चरणमा बनाइने मन्त्रीकाे सूचिमा उनी पनि रहेकाे श्राेतकाे दावी छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय