कार्तिक १ काठमाडौ/ बागमती अन्लाईन खबर

नेकपा एकीकृत समाजवादी पार्टीले झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ । यसअघि नेता खनाललाई वरिष्ठ नेताको दर्जा दिदै आएको सो पार्टीले हालै जारी अन्तरपार्टी निर्देशनमा नेता खनाललाई वरिष्ठ नेताबाट हटाएर सम्मानित नेताको दर्जा दिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटी सदस्य सङ्ख्या विस्तार गरिएको कार्यविभाजनमा खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय