बैशाख ८  / नेकपा एकीकृत समाजवादीको यहि बैशाख ८ गते टोखा नगरकमिटीको बैठक समापन भएको छ।

बैंककमा आसन्न निर्वाचनलाई केन्द्रबिन्दु बनाएर छलफल भएको हो भने छलफलमा विशेष गरि बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा टोखा नगरपालिकाबाट नेकपा एकीकृत समाजवादीका सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरिएको हो भनी जानकारी प्रदान गरेको छ।

उक्त नगरकमिटीको बैठकमा सम्भावित नेकपा एकीकृत समाजवादीका तर्फबाट नगरप्रमुख,उपप्रमुख,वडा अध्यक्ष तथा वडा सदस्यहरुको उम्मेदवारीको नाम काठमाडौ जिल्ला कमिटीमा लाई सर्वसम्मतले सिफारिस गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय