मंसिर ३ काठमाडौ /नेकपा माओवादी केन्द्रको वडा अधिवेशन बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेल अवस्थित कन्ट्रिसाइड रिसोर्टमा आज भब्य भेला सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ वडा १३ मा आज भएको अधिवेशन बाट हरिदास श्रेष्ठ अध्यक्षमा चयन भएको छ।

उक्त कार्यक्रममा अध्यक्ष हरिदास श्रेष्ठ,उपाध्यक्ष उज्ज्वल श्रेष्ठ,सचिब सुर्जा श्रेष्ठ,सह-सचिब राज नगरकोटी,सदस्यहरुमा साबित्रा बिक,माया नगरकोटि,श्रीकृष्ण श्रेष्ठ , बिश्वराम श्रेष्ठ,लक्ष्मिदास श्रेष्ठ,सनम श्रेष्ठ,रन्जित श्रेष्ठ,रामभक्त श्रेष्ठ,निषा भुजेल,अनमोल श्रेष्ठ,राजेन्द्र के सि,लामा नगरकोटि,सानुकान्छा नगरकोटि,सानुबाबु नगरकोटी,श्रीकृष्ण नगरकोटि तथा राजेन्द्र श्रेष्ठ सहितको २१ सदस्यीय कमिटी गठन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय