काठमाडौं, ८ भदौ । मोरङ, मिक्लाजुङ गाउँपालिका(७ सिसौली बस्ने १८ वर्षीय नारायण बोहोराको सोमाबर दिउँसो डुबेर मृत्यु भएको छ । आफ्नै घर छेउमा रहेको माछा पोखरीमा माछालाई चारो दिन जाने क्रममा पोखरीमा लडेर डुब्दा उनको मृत्यु भएको हो ।

बाँके, खजुरा गाउँपालिका(६ मंगलपुर बस्ने रियाज अहमद खाँको २ वर्षीया छोरी
रोकैया बानु खाँको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर सोमबार राति मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय