काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो ।  मतगणनास्थलमा काठमाडौ महानगर स्वतन्त्र मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्।

प्राय अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका छन भने आफै मतगणना स्थलमापुगी अवलोकन समेत गरिरहेका छ्न  प्राप्त जानकारी अनुसार मतगणना सुरु भएसङै साह आफै मतगणना स्थल पुगेका हुन । बर्तमान अवस्थामा बैकल्पिक उम्मेदवारको रुपमा सामाजिक संजाल लगायत युवाहरुको आकर्षण पनि रहेको विशेषज्ञहरुले टिप्पणी गरेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय