साउन २४ काठमाडौ / बुढानिलकण्ठ नगरपालिकाका प्राविधिक कर्मचारी बिनोद पौडेल नगद लेनदेन गरिरहेको क्रममा रंगेहात पक्राउ परेका छन। बुढानिलकण्ठ नगरपालिकाको कार्यालय नजिक रहेको एक ओभरसियर कन्सल्टेन्सीमा लेनदेन गरिरहेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेलाई पक्राउ गरेको हो।

पौडेलले सेवाग्राही सङग ७२ हजार माग गरिरहेको भनी
सुचना एवम उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले निजलाई घुस लिइसकेको अवस्थामा नगद सहित प्रकाउ गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख्य गरिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय