भदौ २७ बुढानिलकण्ठ / बागमती अन्लाईन खबर
बुढानिलकण्ठ नगरपालिकामा यहि मिति २८ गते अर्थात भोलि युवा संघ नेपाल वडा नम्बर १२ शाखा कमिटि बिस्तारित बैठक हुने भएको छ।पायोनियर स्कुलमा हुने उक्त कार्यक्रम बिहानको ८ बजे हुने आयोजक कमिटीका तर्फबाट जानकारी प्राप्त भएको हो।
उक्त हुने युवा भेलामा कार्यक्रममा सहभागी हुन सम्पुर्ण न्यायप्रेमी युवाहरु लाई भेलामा सहभागी हुन आह्वान पनि गरेको छ।
बिस्तारित बैठक बुढानिलकण्ठ नगरपालिका समानान्तर कमिटी अन्तर्गत युवा संघ नेपालले आयोजना गर्न लागेको हो भने उक्त संगठन नेकपा एकीकृत समाजवादी (एस) निकटको हो।







