काठमाडौँ । रियालिटी सो ‘कमेडी च्याम्पियन- २’ को उपाधि भरतमणि पौडेलले जितेका छन्। विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्।

उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय