मंसिर १२ काठमाडौ/

नेपाल कम्युनिस्ट पार्टी माओवादी  केन्द्रकाे पालिकास्तरकाे अधिवशन सम्पन्न हुने क्रममा छ । यहि मंसिर ११ गते माओवादी  केन्द्र काठमाडाै तेस्रो बुढानिलकण्ठ नगर सम्मेलन सम्पन्न भएकाे छ । उक्त सम्मेलन बाट बुढानिलकण्ठ नगरपालिका १३ निवासी भाइनारायण श्रेष्ठकाे नेतृत्वमा बुढानिलकण्ठ नगर कमिटि बनेकाे हो।

बुढानिलकण्ठ नगर कमिटी श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय बनेकाे छ भने सर्वसम्मतमा घाेषित नगर कमिटीका पदाधिकारीहरुमा  उपाध्यक्ष सुवास राई , शिव बजगाई , कमला गौतम, सचिव टिका नगरकोटी  सहसचिव महेन्द्र सुनार र कोषअध्यक्ष हेमा अधिकारी रहेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय