काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु फेरी जस्केलाबाट होइन, मूल ढोका र मूल गेटबाट  प्रधानमन्त्री भएर छिर्ने बताएका छन् । ओलीले आज प्रतिनिधसभामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने ,म जस्केलाबाट होइन, मूल ढोका र मूल गेटबाट फेरि प्रधानमन्त्री भएर छिर्नेछु । साथै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यंग्य गर्दै उनले ‘एमसीसी के गर्नुहुन्छ ? मजबुद प्रधानमन्त्री हुनुहुन्छ, १६५ सांसदको साथ छ । तपाईंलाई साथ दिएका सबल जत्थाले के भन्छ, एमसीसी पास गर्ने कि फेल गर्ने ?

त्यस्तै, पूचण्डलाई पनि व्यंग्य गर्दै , प्रचण्ड म आगो हुँ भन्छन् होलान् पनि तर हामीले त्यो आगो एकरदुई बाल्टी पानीले निभाएका हौं भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय