पौष १ काठमाण्डाै /रक्षामन्त्री मिनेन्द्र रिजालले आफ्नो पदबाट राजीनामा दिनुभएकाे छ । उहाँ नेपाली काङ्ग्रेसका नेता हुनुहुन्छ रिजालले नेपाली कांग्रेसको १४ औ पार्टीको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका थिए तर पराजित भएपछि राजीनामा दिनुभएकाे हाे ।

उहाँले आज नै प्रेस सम्मेलन गरि राजीनामाको घोषणा गरेका थिए त्यस लगतै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय