नेपाल तरुणदल कास्कीद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य आरजू देउवा
पार्टीका नेताहरू लाई समाज परिवर्तनका लागि राजनीति लाग्नुपर्ने बताउनु भएको छ।
उहाँका अनुसार जनताको सेवा गर्नेकै लागि बाहिरी भुमिका कठिन हुने भएकोले दलिय प्रणाली आवश्यक रहेको समेत बताउनु भएको थियोे ।
कास्कीमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जनप्रतिनिधिहरुले जनताको मन जित्ने गरि काम गर्नेको लागि सुझाव पनि दिनुभएको हो ।सुसासन र जनपक्षीय काम जनप्रतिनिधिको दायित्व हो सङगै कर्तव्यलाई आत्मबोध गरि जनताको सेवालाई केन्द्रीकृत गर्नुपर्ने पनि भन्नुभएको छ।
डा.देउवा भन्नुहुन्छ “राजनीति प्रती युवाहरुको आकर्षक बढदै गएको छ,स्वतन्त्र रुपमा चुनाव लडनेहरुबाट पनि यो कुरा प्रष्ट छ।







