काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजपनि बस्दैछ । बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे देखि सुरु हुनेछ ।

बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय