चैत ६ काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ वडा कमिटी गठन कार्यक्रम आजएस बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ स्थित लुक रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा आयोजना भएको छ।

 

आज भएको नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ वडा नम्बर ११ को अध्यक्षमा विमल लामा चुनिएका छ्न भने सचीवमा काजी थापा छन भने लामाको अध्यक्षता ५१ जना सदस्यीय सहितको कमिटी गठन भएको छ।

 

आजको उक्त वडा कमिटी गठन कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी काठमाडौका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य कुसुम कुमार कार्की,नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरकमिटी अध्यक्ष हरिराम ढुंगाना,क्षत्रिय सचीव पुरुषोतम नेपाल, काठमाडौ क्षेत्र नम्बर ४ अनेम संघ संयोजक रेनुका पराजुली ,युवा संघ नेपाल केन्द्रिय सदस्य बिशाल काफ्ले,बुढानिलकण्ठ नगरकमिटी युवा संघ नेपाल का अध्यक्ष आकाश श्रेष्ठ सहितको उपस्थितमा कार्यक्रम भब्य सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय