असार २३, शुक्रबार
शहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी संसदीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी तेस्रो हुने दाबी गरेका छन् उहाँले एक कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा बोल्दै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो उहाँका अनुसार “आगामी संसदीय निर्वाचनमा हाम्रो पार्टी तेस्रो हुन्छ।”
मन्त्री चौधरी नेकपा एकै समाजवादीका पार्टी अध्यक्ष माधवकुमार नेपाल इमानदार र सादगी नेता रहेको उल्लेख गर्दै अब आउँदो निर्वाचनमा आफ्नो पार्टीले जनताको लोकप्रिय मत ल्याउने दाबी गर्नुभएको थियो।
शहरी विकास मन्त्री मेटमणि चौधरीकाले कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष माथी आरोप लगाएका छन् मन्त्री चौधरीले भन्नुभयो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट संसदीय व्यवस्थाको खतरा अझै रहेकोे छ। आउँदा संसदीय निर्वाचन ब्य्वस्थित ढंगले हुने बताएका छन भने निर्वाचन पश्चात् मुलुक सुढुत भएर अगाडी बढने उहाँको भनाइ रहेकोे छ।







