प्रतिनिधिसभाको जारी मतगणनामा हिजो मध्यरातसम्ममा ६३ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक भएको मतपरिणाम अनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले २५ सिट जित्दा एमाले १३ स्थानमा जितेर दोस्रो स्थानमा छ ।
नेपाली काङ्ग्रेस र एमालेका उम्मेदवारको सुचि निम्न छ ।
नेपाली कांग्रेस
१) काठमाडौं-१: प्रकाशमान सिंह
२) काठमाडौं-३: सन्तोष चालिसे
३) काठमाडौं-४: गगन थापा
४) काठमाडौं-५: प्रदीप पौडेल
५) काठमाडौं-१०: राजन केसी
६) मनाङ- टेकबहादुर गुरूङ
७) मुस्ताङ: योगेश गौचन
८) तनहुँ-२: शंकर भण्डारी
९) सुर्खेत-२: हृदयराम थानी
१०) ललितपुर-१: उदयशमशेर राणा
११) पर्सा-४: रमेश रिजाल
१२) डडेल्धुरा: शेरबहादुर देउवा
१३) रसुवा: मोहन आचार्य
१४) ओखलढुंगा: रामहरि खतिवडा
१५) झापा-१: विश्वप्रकाश शर्मा
१६) पर्सा-२: अजयकुमार चौरसिया
१८) कञ्चनपुर-३: रमेश लेखक
१९) दार्चुला: दिलेन्द्रप्रसाद बडू
२०) कैलाली-४: वीरबहादुर बलायर
२१) गोरखा-१: राजेन्द्र बजगाइँ
२२) म्याग्दी: खमबहादुर गर्बुजा
२३) कञ्चनपुर-२: एनपी साउद
२४) भक्तपुर-२: दुर्लभ थापा क्षत्री
२५) दैलेख-२: दिक्पालकुमार शाही
नेकपा एमाले
१) ललितपुर-२: प्रेमबहादुर महर्जन
२) काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ
३) उदयपुर-२: डम्बरबहादुर रायमाझी
४) गुल्मी-२: गोकर्ण बिष्ट
५) ताप्लेजुङ: योगेश भट्टराई
६) झापा-५: केपी ओली
७) झापा-२: देवराज घिमिरे
८) पर्सा-३: राजकुमार गुप्ता
९) अर्घाखाँची: टोपबहादुर रायमाझी
१०) प्यूठान: सूर्य थापा
११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ
१२) मकवानपुर-२: महेशकुमार बर्तौला
१३) कास्की-२: विद्या भट्टराई







