जेठ ,३ । बर्तमान अवस्थामा कोभिड को विषम परिस्थितिमा नेपालमा अहिले पनि निषेधाज्ञा जारि रहेको अवस्था छ ।
संक्रमणदरमा केहि कमि आएतापनि यसको त्रास अहिले पनि कायम नै रहेको छ। यस संक्रमण बाट बच्न अहिले बर्तमान अवस्थामा स्वास्थ सामाग्रीहरु जस्तै माक्सको उचित प्रयोग , सेनिटाइजर को उचित प्रयोगबाट यसबाट टाढा रहन भने सकिनछ।

यस संक्रमणबाट केहि हदसम्म जोखिममुक्त बनाउन लागि अग्रपन्तिमा रहेर सेवा दिइरहेका नेपाल प्रहरी लगायत स्वस्थ्यकर्मीहरु लाई अग्रपन्तिमा रहेर सेवा दिनु भएकोमा धन्यबाद दिनु हुँदै  क्षेत्र नम्बर  (५,ख ) बाट निर्वाचित हुनु भएका र निरन्तर सामाजिक क्रियाकलापहरुमा सग्लग्न हुनु भएका माननिय दिपक निरौला केहि समय अघि पनि  स्वास्थ सामाग्रीको बितरण गर्नु भएको थियो।
उहा द्वारा  बुढानिलकण्ठ  नगरपालिका, टोखा नगरपालिका लाइ पनि स्वास्थ्य सामाग्री बितरण गरिसक्नु भएको छ।

यस अवस्थालाई ध्यानमा राख्दै आज नेपाल कम्युनिष्ट पार्टी एमाले वागमती प्रदेसका संसदीय दलका मुख्य सचेतक मा. दीपक निरौलाद्वारा टोखा प्रदेस अस्पताल लाई स्वास्थ्य सामाग्री बितरण गर्नु भएको छ । उक्त सामाग्री बितरण कार्यक्रममा नगर प्रमुख, उप-प्रमुख तथा नगर पार्टी

अध्यक्षको उपस्थितीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय