रवि लामिछाने जित लगभग निश्चित,मतगणना अनुसार लामिछाने धेरै मतान्तरले अगाडी  हुँदा चितवन  निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुगेको छ ।

अब गणना हुन बाँकी मत भन्दा लामिछानेले पाएको मतान्तर धेरै रहेको छ ।

५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्नु भएको छ भने मत गणना हुन २१ हजार ७७० बाँकी रहेको छ ।

सभापति लामिछाने र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितनारायण श्रेष्ठले पाएको मत र लामिछाने बिच ३२ हजार ६११ फरक रहेको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय