असार १३ ,काठमाडौ/ आज भएको स्थायी कमिटीको बैठकले नेकपा एमालेले पार्टी सदस्यता नविकरण गर्न देशैभरीका कमिटीलाई निर्देशन दिएको छ ।
आज बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता प्रदिप ज्ञवालीले दिएको जानकारी दिएको हो ।उहाँको अनुसार आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिती,कोरोना महामारी,दैवी विपत्ती लगायतका  बिषयमा संक्षिप्त तर गहन छलफल भएको छ ।  १६ गते यिनै बिषयमा बृहत्त छलफल गरेर थप निर्णय हुने प्रबक्ता  ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय