असार १५,काठमाडौ /संयुक्त पाँच विद्यार्थी संगठनहरुमा नेपाल विद्यार्थी संघ ,अखिल क्रान्तिकारी, अनेरास्ववियु ,समाजबादी विद्यार्थी युनियन ,अखिल( छैठो) को तर्फबाट आज त्रिबि उपकुलपतिलाई कोभिडले देश बन्दाबन्दी भइ शैक्षिकसत्रमा परिक्षा नहुदा यसलाइ उपयुक्त बिधिको प्रयोग गरि परिक्षा संचालन गर्न लगायत समसामयिक परिक्षा,शुल्क बृद्धि सहितका शैक्षिक बिषयमा ज्ञापनपत्र बुझाएको हो।
विश्वविद्यालय पदाधिकारीले परिक्षा फारमको समयसिमा थप गर्ने र एमफिल सहित बिभिन्न तहमा बढाईएको शुल्कबारे अध्ययन गरि समस्या समाधान गर्ने भनि ज्ञापनपत्र बुझाएको हो। मुख्य ५ बुदा सहितको माग राखि १० दिन भित्र माग पूरा गर्न अन्यथा आन्दोलनमा उतर्ने भनी उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको थियोे ।