आज मन्त्रिपरिषदको दिउँसो बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।मन्त्री परिषदको बैठक हिजो नै बस्ने भनिएता पनि बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकाले बैठक आजका लागि सारिएको हो ।
आजको बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको भनी उच्च श्रोतले जानकारी दिएको छ ।







