नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक केही समयको लागि सरेको छ।
माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने भनिएको उक्त हामीले पाएको जानकारी अनुसार २ बजे बैठक बस्ने छ ।
स्थायी कमिटीको बैठकमा पहिलो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको वर्तमान राजनीतिको अवस्था, विचारको विकास एव अब पार्टी निर्माणको रणनीति लगायतका विषयमा प्रस्ताव राखिएको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि पार्टीका नेताहरूको चर्को बहस गरि पार्टीका नेताहरुले पार्टीको नीति र नेतृत्वको सम्बन्धमा प्रश्न समेत गरिएको थियोे ।







