त्रिभुवन विश्वविद्यालय बाट सहायता कक्ष सञ्चालन ल्याएको सम्बन्धी सूचना जारी गरेको छ।

सूचना अनुसार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बाट प्रदान गरिने विभिन्न सेवाका लागि आउने सेवाग्राहीलाई विद्यार्थी तथा अन्य सरोकारवालाको लागि कार्यालयको सोधपुछ शाखामा सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

आफुले चाहेको सेवा सम्बन्धमा आवश्यक जानकारीका लागि सोही शाक्त कक्षबाट सहयोग प्राप्त गर्न सकिनेछ साथै अभाव हुने सेवा सम्बन्धमा कार्यालय समयभित्र उक्त कार्यालयको हटलाइनको नम्बरमा समेत सम्पर्क गरि सोधपुछ गर्न सकिने व्यहोराका साथमा उक्त सूचना प्रकाशन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय