अष्ट्रेलियामा बिरामीमाथि कुटपिट व्यवहार गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन्। एक बिदेशी समाचार प्रदायक नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको हो भनी प्रकाशन भए सङ्गै यो विषय बाहिर आएको हो ।

एस्थिया हेल्थमा काम गर्ने नेपाली नागरिक पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेका थिए। त्यसपछि उनलाई पक्राउ गरिएको हो।

यो कसुरमा पाण्डेलाई जेल सजाय हुन सक्ने बताइएको छ।                       https://twitter.com/9NewsSyd/status/1619963965521510400?t=sVaNwnIbDsBEhOwhAr8Upg&s=19

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय