नेपाल सुनचाँदी ब्यवसायी संघ का अनुसार नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।
आज अर्थात सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार मात्र नेपाली सुनचाँदी ब्यवसायमा सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियोे ।
नेपाली सुनचाँदी ब्यवसायमा आज भने सुनको मुल्यमा वृद्धि भएता पनि चाँदीको मूल्य भने स्थिर रहेको र चाँदीको मूल्य आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।







