जेठ २० शुक्रबार / नेपाली सुनचाँदी बजारमा शुक्रबार आज नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार तेजाबी सुन तथा चाँदीको बजार मुल्य यस प्रकार रहेको छ।
छापावाल सुनको मूल्य आज प्रतितोला ९८ हजार ५०० सयले कारोबार भइरहेको छ भने तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजारको दरले कारोबार भैरहेको छ।
त्यसैगरी नेपाली बजारमा आज चाँदीको मुल्य प्रतितोला रु १२ सय ९० रुपैयाका दरले कारोबार भैरहेको छ।







