सबैजना इमान्दारीले मात्र विकासको सम्भावना सम्भावना हुने कुरा बताउनुभएको छ पार्टी स्कुल विभागले आयोजना गरेको साताव्यापी प्रशिक्षण पछि बिहीबार कार्यकर्तालाई दीक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको हो।

कार्यकर्तालाई दीक्षित गर्दै अध्यक्ष नेपाल द्वारा सबैभन्दा पहिला नेता नै इमान्दार हुनुपर्ने र त्यसपछि मात्र मुलुकको विकास हुने बताउनुभएको छ।

उहाँले देशको विकास किन हुन सकेन भनेर नेताहरुले चिन्ता नगरेको बताउनुभयो भने उहाँले समाज रुपान्तरण बारे सबैले चासो लिएर मा समृद्धिको यात्रा अगाडि बढाउन बताउनुभएको छ। देशको विकास कसरी गर्ने, संसारमा भएका विकास बाट के सिक्ने र विगतमा भएका राम्रा कुराको अभ्यासलाई कार्यनवयन गर्ने र कमीकमजोरी एवम् नराम्रो कुरालाई हटाउनु पर्ने कुराप्रती जोड दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय