पौष १३ काठमाडौ /
नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) पार्टीबीच एकता हुने भएको छ ।

मंगलबार अर्थात् यहि पौष १३ मध्यान्ह १२ बजे पछि पार्टीबीच एकताको घोषणा हुने एकीकृत समाजवादीले फेसबुक पेजमार्फत् जानकारी दिएको छ ।

 

दुई पार्टी बिच एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय