पुष १ गते /नेपाल कम्युनिस्ट पार्टी एमाले लगाएत अन्य पार्टी परित्याग गरि दोलखा जिल्ला बाट तामाकोसी गाउँपालिकाका बुद्धिजीवी तथा कानुन व्यावसायी लालबहादुर फुयाल,कृष्ण प्रसाद शर्मा , सुर्य फुयाल नेकपा एकीकृतका समाजवादीमा प्रवेश गरेका छन।त्यसैगरि जिरी नगरपालिका नगर सचिबालय सदस्य युवा नेता पुष्कर कार्की ,पुराना नेता नुर्पा दावा शेर्पा, राष्ट्रिय युवा संघ नेपाल जिरी नगर कमिटी उपाध्यक्ष दोलखा जिल्ला सदस्य ईश्वर कार्की ,युवा महेश के. सि, सरन के.सि लगायत दर्जनौं युवाहरु नेकपा (एकीकृत समाजवादी)पार्टीमा प्रवेश गर्नु भएको छ।

दोलखा जिल्लाको राजनीतिलाई प्रभाव पार्न सक्ने नेताहरु लाई नेकपा एकीकृत समाजवादीका पार्टी अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन।नेकपा एकीकृत समाजवादीले साङ्गठनिक गतिविधिलाई तिब्रता प्रदान देशभरी गरिरहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय