कार्तिक ६ काठमाडौ/बुढानिलकण्ठ

नेकपा एमालेको आज देशभरी १० औ वडास्तरिय अधिवेशन आयोजना भएको छ यधपी देशका केही ठाउँहरुमा प्राकृति प्रकोपका कारणले हाललाई नभएता पनि देशका अन्य ठाउँमा भने अधिवेशन आयोजना भएको हो।

आज भएको अधिवेशनको बुढानिलकण्ठ नगरपालिका ७ वडा शाखा कमिटीको अधिवेशन समापन भएको छ ।

कमिटी सदस्यहरुको नामावली निम्न अनुसार रहेको छन।

अध्यक्ष:मंगलदास महर्जन
उपाध्यक्ष: झपटबहादुर कार्की
सचिवमा:विश्व  निरौला
उप-सचीव :क्यामुना मिजार, मान बहादुर गिरि
सदस्यहरु:
गंगालाल महर्जन,
सीता सिं
राम महर्जन
प्रेम महर्जन
कविन्द्र गुरुङ
उत्तम पुर्कुटी
अनिता मिजार
रुपा निरौला
नानु थिंङ गमिर मिजार
कृष्ण बस्याल
बैकुण्ठ गुरागाई
गोपाल पुर्कुटी
,तेज बहादुर गुरुङ
कान्छा नगरकोटी
मानीमा महर्जन
बुद्दी मान श्रेष्ठ
दिनेश नगरकोटी
लक्ष्मी कुवर थापा
अनिता केसी
हुकुम मिं राइ
प्रभात, बद्रि खत्री
शैलेन्द्र थेवे
राजेन्द्र महर्जन
भरत प्रसाद नेपाल
सृजना श्रेष्ठ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय