कार्तिक ६ काठमाडौ/बुढानिलकण्ठ

नेकपा एमालेको आज देशभरी १० औ वडा स्तरिय महाधिवेशन आयोजना भएको छ यधपी प्राकृति प्रकोप का कारण केही ठाउँहरुमा हाललाई नभएता पनि देशका अन्य ठाउँमा भने अधिवेशन आयोजना भएको हो।

यहि अधिवेशनको क्रममा बुढानिलकण्ठ नगरपालिकाको १३ वडा शाखा कमिटीको आजको अधिवेशन समापन भएको छ । आजको उक्त कार्यक्रमबाट शाखा कमिटीका पदाधिकारीहरुको सर्बसम्मत चयन भएको छ।

कमिटीका नामावली निम्न अनुसार छन।                       

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय