गण्डकी प्रदेसले आगामी आर्थिक बर्ष २०७८ /७९ को लागि प्रस्तुत भएको नीति तथा कार्यकम बहुमंत ले पारित भएको । प्रदेस सरकारले प्रदेस सभा समक्ष पेश गरिएको बहुमतले पारित भएको हो । सोमबार प्रदेस प्रमुखले पस्तुत गरिएको उक्त नीति तथा कार्यक्रम मंगलबार छलफल पश्चात पारित गरिएको हो ।

नीति तथा कार्यक्रम माथिको छलफलमा सबै दलका सासदहरुको उप्स्थित रहेको थियो सरकारले स्वास्थ्य,कृषि ,पर्यटन तथा पूर्वाधारलाइ प्राथमिकतामा राखेको थियो।

छलफलमा उठेको बिषयहरु माथि मुख्यमन्त्रि कृष्णचन्द्र नेपालि पोखरेल जवाफ दिदै नीति तथा कार्यक्रम सरकारले कार्यन्वयनमा लाने भनी बताएको थियो । सरकारले आज नै बजेट ल्याउदै छ, मुख्यमन्त्रि पोखरेलले आज आफै बजेट प्रस्ततु गर्नी कार्यक्रम रहेको छ।

देश अहिलेपनि कोभिडले शिथिल रहेको अवस्थामा अधिकाश व्यवसाय बन्द तथा नाजुक अवस्था रहेकोले अन्य सरकारी राजस्व उठ्ने क्षेत्रको अवस्था नाजुक रहेको र आन्तरिक स्रोत बाट गण्डकी प्रदेसले ५ अर्बको हाराहारीमा राजस्व उठाउन सक्ने अवस्था रहेको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय