असार १ गते, आइतबार, नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा घटेको छ। आजको नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य प्रतितोला 2 हजार 700 रुपैयाँ र चाँदी तोलाको 50
रूपैयाँ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत 1 लाख 44 हजार 700 रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य, यस दिन घटेर 1 लाख 42 हजार रुपैयाँमा झरेको छ। त्यस्तै, यस दिन तेजाबी सुन 1 लाख 41 हजार 300 रूपैयाँमा कारोबार भइरहेको छ।

आजको दिन चाँदी तोलाको 1 हजार 815 रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी एक तोलाको 1 हजार 865 रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय