आइतबार, जेठ २२, २०७९

काठमाडौ  / साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य ६ सय रुपैँयाले घटेर ९७ हजार ९०० रुपैयाँमा कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४०० रुपैयाँमा कायम भएको छ ।

आज चाँदीको भाउ १५ रुपैँयाले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय