असोज २३ काठमाडौ/बागमती अन्लाईन खबर
प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका केन्द्रिय सचिब तथा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठकाे उपस्थितिमा नेकपा एकिकृत समाजवादी पार्टी कामपा १३ वडा कमिटीकाे कार्यकर्ताहरूसंग पार्टीको संगठन बिस्तार तथा भेटघाट एवम भेला कार्यक्रम आयोजना भएको छ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीको कामपा वडा १३ मा चित्रदास महर्जनको संयोजकत्वमा १३ वडा आयोजक कमिटी गठन गरिएको छ।
नेकपा (एस) का केन्द्रिय सचिब तथा प्रतिनिधि सभा सदस्य जिबनराम श्रेष्ठ बर्तमान समयमा तीब्र गतिमा संगठन बिस्तारमा लागिपरेका छन ।







