मिति २०८१ भाद्र २२ गते बिहान १० बजेदेखि टोखा निवासी हेरा देवी महर्जन हराइरहेकी छिन्। उहाँलाई देख्नु हुने वा फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकीमा तुरुन्त जानकारी गराइदिनुहुन अनुरोध छ। साथै, ९८०३००७३४८ नम्बरमा पनि सम्पर्क गरी दिनुहुन आग्रह गरिन्छ।
कृपया यो सूचना सकेसम्म धेरै ठाउँमा शेयर गरी खोजी कार्यमा सहयोग पुर्याउन आग्रह छ। हेरा देवी महर्जनको परिवार उहाँको सुरक्षित फिर्तीका लागि तपाईँको सहयोगको प्रतीक्षा गरिरहेको छ।







