नेपाली काङ्ग्रेसको प्रवतामा डा प्रकाशशरण महत नियुक्ति भएका छ्न।नेपालि काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालि काङ्ग्रेसका केन्द्रीय कार्यसमिति सदस्य समेत रहेका महत लाई नेपाली काङ्ग्रेसको प्रवतामा नियुक्ति गरेको हो।
डा महत पुर्वमन्त्री समेत रहेको छ्न भने पार्टी भित्र सहमहामन्त्री रहेकोे थिए ।काङ्ग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवार रहेका महत सभापति देउवाले केन्द्रिय सदस्यमा मनोनीत समेत गरेका थिए ।
आज नेपाली काङ्ग्रेसको पार्टी प्रवता पदमा मनोनीत गरिएको भनि जानकारी प्रदान गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले गरेको हो।







