डाक्टर बाबुराम भट्टराई पक्षले गरे नयाँ दलको दर्ता ।जनता समाजवादी पार्टी नेपालबाट छुट्टीएका डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दर्ता गराएको छ।

उक्त समूहले बिहीबार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन् भने सो पार्टीको निर्वाचन चिन्न आँखा रहेको छ।

आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गराएको डा बाबुराम बाट निकट नेता रमेश पोखरेलद्वारा जानकारी दिएका थिए यसअघि आयोगमा दर्ता गरिएको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय