धादिङ्ग १ बाट गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डे करिब २ हजार मतले अग्रता कायम गरेको छ।

धादिङ क्षेत्र नम्बर १ मा समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले मतान्तर बढाएका छन् । उनले १७९६७ मत ल्याउँदा एमालेका भुमी त्रिपाठीले १६००५ मत ल्याएका छन् । पाण्डे १९६२ मतले अगाडि छन् ।

धादिङ क्षेत्र नम्बर २ मा पनि गठबन्धनकातर्फबाट कांग्रेस उम्मेदवार रामनाथ अधिकारी १७१३७ मतसहित अगाडि छन् भने एमालेका खेम लोहनीको १२८५० मत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय