कात्तिक ,६ बुढानिलकण्ठ
नेकपा एमाले बुढानिलकण्ठ  २ वडा कमिटीको  अध्यक्षमा  राजेन्द्र श्रेष्ठ  निर्वाचित भएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको वडा अधिवेसनले श्रेष्ठलाइ सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। प्रदेश कमिटी सदस्य  मिठाराम अधिकारी जिल्ला कमिटि सदस्य तथा क्षत्रीय संयोजक तेज ढकाल वडा अध्यक्ष राजेन्द्र खड्का लगायतको उपस्थितिमा भएको अधिवेसनले
शाखा कमिटी सर्बसम्मत चयन गरिएको थियोे ।

उपाध्यक्षमा -सुशील लामिछाने

सचिवमा- निशा बराल

उप सचिवमा-

दिपेन्द्र खनाल र  सन्तोष भण्डारी

सदस्यहरु

:-
कृष्णहरि केसी
शर्मिला खरेल,
राजकुमार लामा
गणेश श्रेष्ठ
सुर्य बहादुर गुरुङ
अनिता मिजार
दुर्गा तामाङ
जर्मिना अधिकारी
दिपेन्द्र थापा
इश्वर लामिछाने
भोला बिक्रम खड्का
ओम खड्का
उज्ज्वल रिजाल
मिथिला श्रेष्ठ
डम्बर बहादुर कार्की
अर्जुन विश्वकर्मा
सबिना खड्का
कल्पना खड्का
राजेन्द्र खड्का
मिलन श्रेष्ठ
मोहन थापा
सीता लामा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय