काठमाडौं। नेपाल स्काउटको शैक्षिक पद्धती आयुक्तमा सन्तोष कुमार थापा निर्वाचित भएका छन् । युवा तथा खेलकुद मन्त्रि डिक बहादुर लिम्बुको अध्यक्षतामा नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा राष्ट्रिय परिषदको बैठक बसेको थियो । युवा तथा खेलकुद मन्त्रि नेपाल स्काउटको राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Bagmati Manch
Made with ❤️ By Gorkhaly Labs







