नेकपा एमाले बागमती प्रदेसका संसदीय दलका मुख्य सचेतक दिपक निरौला ले आज एक कार्यक्रममा सम्बोधन गर्द उहाले जानकारी प्रदान गर्नु भएको छ। उहाको अनुसार “नेपाल कम्युनिस्ट पार्टी एमाले बाग्मती प्रदेश को संसदीय द्लको बैठक समापन भएको छ।”
कार्यक्रमलाई सम्बोधन गर्दै बागमति प्रदेस मुख्य मन्त्री एवम एमाले नेता डोरमणी पौडेलबाट समसामयिक बिषयबस्तु र ससदमा उठेको बिषयबस्तुलाइ प्रस्त पार्दै र सम्पुर्ण सदस्यहरुलाइ अहिलेको नीति र पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ। त्यसैगरी पार्टीका अर्को नेता अष्तलक्ष्मी शाक्यले पनि दिएको निर्देशन अनुसार पक्षमा मतदान गर्न अनुरोध तथा निर्देशन दिएको छ।
प्रदेस ससदमा निर्वाचित काङ्ग्रेसका एक नेताको तर्फ बाट दिएको अभिव्यक्ति जुन राजनीति नभइ गैर-राजनीति ढंगले दिएको तथा सम्बोधन गरिएको प्रधानमन्त्री के पि शर्मा ओलि प्रति लक्षित गरि मुलुक बिखण्डण गर्न जस्ता र हत्या गर्न अभिव्यक्ति दिएको प्रती नेकपा एमाले संसदीय दलको तर्फबाट घोरभ्रत्सना व्यक्त गरेको छ। ससदमा लिखित रुपमा माफि माग्नु पर्नु र यस बारे सभामुख समक्ष जानकारि गराउने र सो अभिव्यक्ति लाई हटाउन समेतको जोडडार माग गरेको जानकारी दिनु भएको हो।







