काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय