काठमाडौँ । नेपाल र बंगलादेशको महिला टोलीबीच मैत्रीपूर्ण फुटबल आज हुदैँछ । दशरथरगंशालामा आज साँझ ५ बजे राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल सुरु हुनेछ ।

अबको दोस्रो खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय