पपगायिका नलिना चित्रकारको माया लाउने गित सार्वजनिक गरिएको छ ।लामो समयदेखि गायन क्षेत्रमा लागिपरेका पपगायिकाको सो गित सार्वजनिक भएको हो ।

नेपाली गायन क्षेत्रकी प्रसिद्ध पप् गायिका नलिना चित्रकारको माया लाउने बोलको गीत सार्वजनिक भएको छ।

गीतमा शब्द किशोर घिमिरे र संगीत प्रमोद निर्वानको छ भने गीतको म्यूजिक भिडियोमा अभिनय भने नलिना र अजय सेनको रहेको छ भने निर्देशन जेके जगतको रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय