अबको पाँच वर्षका लागि काठमाडौ क्षेत्र नम्बर ४ प्रदेश सभा २ तर्फका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ काठमाडौँ क्षेत्र नं ४(२) संविधानको रक्षा ,स्थिरता र समुन्नतिका लागि गठबन्धनमा रहेका दलहरूको संयुक्त प्रतिबद्धता भनी जारी भएको छ ।

काठमाडौ क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि नेपाली काँग्रेस का गगनकुमार थापा र प्रदेशसभा सदस्य काठमाडौँ ४(२) का लागि नेकपा आएको समाजवादीका कुसुम कुमार कार्की प्रत्यक्ष तर्फका उम्मेदवार रहेका छन भने समानुपातिकतर्फ नेपाली कांग्रेसका राजु श्रेष्ठ, इन्द्रबहादुर थापा,मिना पराजुली ,याङकिला शेर्पा र नेकपा माओवादी केन्द्रबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका धरणधिर अधिकारी उम्मेदवार रहेका छन् ।

१. सडक पूर्वाधार

२.धोविखोला करिडोर

३.खानेपानी

४.स्वास्थ्य

५.शिक्षा

६.खहरे बाढी तथा डुबान नियन्त्रण

७.उद्यमशिलता र सामाजिक अभियान

८.संस्कृतिक र सम्पदा संरक्षण

९. खुला क्षेत्र संरक्षण तथा पार्क निर्माण

१०.पर्यटन र खेलकुद

काठमाडौ क्षेत्र ४(२) का लागि माथी उल्लेख्य गरिएका मुख्य क्षेत्र लाई प्राथमिकतामा राखी संयुक्त प्रतिबद्धता-पत्र जारी गरिएको हो।                   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय