असार २ काठमाडौ। पूर्व प्रधानमनत्री एवंम नेकपा एमाले बरिस्ठ नेता झलनाथ खनाल केहि दिन अघि स्वस्थ्यमा समस्या आएपछि नेपाल स्थित नर्भिक अस्पताल मा भर्ना हुनुभएको थियो। तर स्वस्थ्यमा थप समस्या आएको एकपछि अर्को स्वस्थ्य समस्या आएपछि डाक्टर को सल्लहा बमोजिम उहाको फोक्सोमा पानि जमेको र निरन्तर अक्सिजन को सहायता ले उहाको उपचार भैरहेको थियो, उहाको उपचार मा संगलग्नन डाक्टरहरु ले जानकारी दिनुभएको हो। थप उपचारको लागि आज नै उहा नया दिल्ली स्थित एपोलो हस्पिटल उपचार को लागि जानु भएको हो।
उपचार को क्रममा जाने बेला उहाले आज एक प्रेस बिज्ञप्ति जारि गरिएको छ जसमा थप उपचार को लागि जान लागेको कुरा उलेख्ख गरिएको थियो र साथै देशको बर्तमान अवस्थामा बिथोलिएको राजनैतिक अवस्थाबाट चिन्तित बनाएको राजनीतिक दलहरु बीच धुर्बिकरण तर्फ नभइ एकता मार्फत मुलभूत समस्याहरु समाधन गर्नु आग्रह गर्नु भएको छ।







