गदर २ को रिलिज मिति: ठूला अल टाइम ब्लकबस्टर फिल्म रिलिज हुनुअघि नै दर्शकले नयाँ फिल्ममा सिनेमा घरमा आउनुअघि टिकट बुक गर्न मरिहत्ते गर्छ्न बलिउडमा ठुला बजेटका फिल्म आउनु अघि मौलिक फिल्म हेर्न सकून् भनेर हलमा मौलिक फिल्म रिलिज हुने गरेको विगतमा देखिएको छ ।

हालै हलिउडको अवतार २ थिएटरमा रिलिज हुनुअघि सिनेमा घरमा टिकट बुकिङ भएको थियोे उक्त फिल्म१३ वर्षअघि अवतार १ रिलिज भएको थियो र यसले राम्रो कमाइ समेत गरेको थियो ।

यसअघि पनि बाहुबली २ को केही साताअघि सिनेमाघरमा राखिएको थियो । अब गदरको पालो: एक प्रेम कथा। सन् २००१ को यो फिल्म सन्नी देओल, अमिषा पटेल स्टारर फिल्म एकपटक फेरि हलमा आउने तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय